२ माघ २०८२, शुक्रबार | January 16, 2026

पाथीभरा केवलकार निर्माण रोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश शारंगा सुवेदीको इजलासले आज अल्पकालीन आदेश जारी गरेको हो । इजलासले केवलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार र निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने…