नेपालगन्ज । नेपालगन्जमा राजबादी संस्थाहरुले संयुक्तरुपमा ¥याली निकालेका छन् । हिन्दु राष्ट्र र राजसंस्थावादी दल, संघ संस्थाको आव्हानमा नेपालगन्जमा मोटरसाइकल ¥याली निकालेका हुन् । नेपालगन्जको रामलिला मैदानबाट शुरु भएको ¥यालीले नेपालगन्ज नगर परिक्रमा गरेको थियो । ‘हाम्रो राजा आउँदैछन्न् रायणहिटी खाली गर, राजा आउ, देश बचाउ, हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा–जनता…