३१ असार २०८३, बुधबार | July 15, 2026

खजुरामा भातखुवाईको भोज खाएका १३ जना बिरामी, ४ जना अस्पताल भर्ना

खजुरा । बाँकेको खजुरा गाँउपालिका ४ एक गाउँमा बिषाक्त खानाका कारण १३ जना बिरामी भएका छन् । गत १४ गते राति गरिएको भातखुवाई कार्यक्रमको खानपिनमा सरिक भएका मध्य १३ जनालाई झाडापखाला लागेको हो । स्थानीय निश्मा विष्टको छारीको भातखुवाई कार्यक्रममा खाना खाएका मध्य १३ जना बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी मध्य ४ जनाको…