७ पुस २०८२, सोमबार | December 22, 2025

गृहमन्त्रीले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले आफुले गरिरहेको कार्यसम्पादनका बारेमा भन्न नकिल्ने बाध्यता रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री अर्यालले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने अवस्था रहेको बताएका हुन् । उनले शुद्धचित्तले काम गरिरहेको पनि दाबी गरेका छन् । गृहमन्त्री अर्यालले फेसबुकमा लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय…