२ श्रावण २०८३, शनिबार | July 18, 2026

उत्पादनमा एमआरपी लगाउनुपर्ने सरकारको निर्णय विरुद्ध देखिए ब्यापारीहरु

भैरहवा । स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने उत्पादनहरुमा अनिवार्य रुपमा एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारको निणर्यलाई सिद्धार्थ उद्योग वाणिज्य संघ लगायतले विरोध जनाएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ्ग उद्योग व्यापार संघ, नेपाल उद्योग वाणिज्य संघ काठमान्डौँ र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले संयुक्त प्रेस विज्ञप्ति जारी गरि एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारको…