२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटाउन विश्वप्रकाशको माग

काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याइएको विधेयकलाई प्रतिनिसधसभाको आजको कार्यसूचीबाट हटाउन माग गरेका छन् । शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै व्यापक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताएका हुन् । आजको संसद बैठकमा सो विधेयक पारित गर्ने तयारी भइरहेको छ । उनले यस्ता संवेदनशील विषयमा पर्याप्त…