१४ असार २०८३, आइतबार | June 28, 2026

राष्ट्रपतिलाई भेटेका आङ्देम्बेले गराए अध्यादेशबारे विपक्षी दलको धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार बिहान शीतल निवास पुगेर भएको उक्त भेटवार्ता करिब एक घण्टा चलेको थियो। भेटमा समसामयिक राजनीतिक विषयमा संवाद हुनुका साथै अध्यादेश सम्बन्धी विषय प्रमुख रूपमा उठाइएको आङ्देम्बेको सचिवालयले जनाएको छ। भेटका क्रममा आङ्देम्बेले सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको…