७ पुस २०८२, सोमबार | December 22, 2025

ताइवानी श्रम मन्त्रीले गरे ‘भारतीयलाइ रंगको भेदभाव’, विदेश मन्त्रालयले माग्यो माफी

ताइपेइ । संकटमा परेको श्रम बजारलाइ पुर्ति गर्न ताइवानले भारतीय कामदारहरू लैजाने भएको छ । तर, आप्रवासी कामदारको रूपमा भारतीयहरूलाइ आफनो देशमा भर्ती गर्ने सम्भावित तयारी हुदैँ गर्दा भारतीयहरूको छालाको रंग, धर्म र आहारको बारेमा विवादास्पद टिप्पणी गरेपछि ताइवान विबादमा परेको छ । गत हप्ता याहू टिभीसँगको अन्तर्वार्तामा ताइवानका श्रम मन्त्री सु मिङ चुनले भनेका…