६ पुस २०८२, आइतबार | December 21, 2025

अमेरिकन ग्रिन कार्ड प्रतिक्षाको समय घटाउन माग

वासिंग्टन डिसी । अमेरिकामा ग्रीन कार्ड आवेदकहरूले अब लामो प्रतीक्षा गर्नु पर्ने सिमा घटने भएको छ । अमेरिकी सांसदहरूको एक समूहले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ग्रीन कार्डका लागि आवेदन दिने १५० वर्ष पुरानो ब्याकलोग हटाउन माग गर्दै पत्र लेखेका छन, जसकाकारण ग्रिन कार्ड प्रतिक्षाको समयसिमा घटने देखिएको हो । भारतीय मूलका सांसदहरू राजा कृष्णमूर्ति र…