२८ चैत्र २०८२, शनिबार | April 11, 2026

न्युयोर्कमा ऐतिहासिक परिवर्तन : ३४ वर्षीय जोहरान क्वामे ममदानी सहरका १११औँ मेयर निर्वाचित

काठमाडौं । ३४ वर्षीय राज्य विधायक जोहरान क्वामे ममदानी अमेरिकाको न्युयोर्क सहरका १११औँ मेयरका रूपमा निर्वाचित भएका छन्। उनको यो जितले न्युयोर्कको राजनीतिमा नयाँ अध्यायको सुरुवात गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन्। ममदानी, डेमोक्रेटिक समाजवादीका रूपमा परिचित, न्युयोर्क सिटीका पहिला मुस्लिम, पहिलो दक्षिण एसियाली र हालसम्मका सबैभन्दा युवा मेयर बनेका छन्। उनले प्रमुख प्रतिस्पर्धी पूर्व…