६ पुस २०८२, आइतबार | December 21, 2025

आदिवासीमाथी पिसाब फेर्ने बिजेपीका युवा नेता पक्राउ

मध्यप्रदेश । भारतीय प्रहरीले प्रवेश शुक्ला नामका एक व्यक्तिलाई पक्राउ गरेको छ, जो अर्का व्यक्तिलाई पिसाब गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका थिए । मानवताको लज्जास्पद घटना सिधि जिल्लाबाट बाहिर आएको हाे । सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ, जसमा मादक पदार्थ सेवन गरेको व्यक्तिले अर्का आदिवासी पुरुषमाथि पिसाब गरिरहेको देख्न सकिन्छ । अभियुक्त…