१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

विश्वकपका उत्कृष्ट खेलाडी मेस्सीलाई गोल्डेन बल



काठमाडौं । कतार विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।

उनको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जित्यो । भने उक्त जितको नायक मेस्सी बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए ।

अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराएर तेस्रो पटक उपाधि जितेको हो । मेस्सीले यो विश्वकप नै आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ०० बजे

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय

खड्का समूहको बैठक आज, कांग्रेसभित्रको आन्तरिक रणनीतिमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको