५ बैशाख २०८३, शनिबार | April 19, 2026

भारत-चीन सैन्य वार्ताः रचनात्मक र फलदायी छलफल भएको दुबै देशको भनाइ

नयाँ दिल्ली । भारत र चीनले सोमबार आइतबार आयोजित १६ औँ चरणको कोर्प्स कमाण्डर-स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको जनाएको छ । वार्ताले पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनस्र्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दबै…