४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा दूतावासमा झण्डोत्तोलन

काठमाडौं । पाकिस्तान दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरको छ । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले एक कार्यक्रमका बीच महाराजगन्ज चक्रपथस्थित दूतावास परिसरमा पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् । त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । पाकिस्तानले हरेक वर्ष २३ मार्च लाई पाकिस्तान दिवसको रुपमा मनाउने…