८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

क्यानडामा ३० हजार वर्ष पुरानो म्यामोथ फेला

ओटाबा । उत्तर-पश्चिमी क्यानडामा जमेको अवस्थामा एउटा वुली म्यामोथ फेला परेको छ । सो म्यामोथ ३० हजार वर्षभन्दा पुरानो भएको विश्वास गरिएको छ । उक्त म्यामोथलाई मंगलबार युकोनको क्लोन्डाइक क्षेत्रमा सुन खानीहरूले फेला पारेका थिए । बुली म्यामोथ हात्ती प्रजातिको प्राणी हो । यसको लामो सुँड हुन्छ । युकोन सरकारले यसलाई सन् २००७ मा साइबेरियामा…