१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा संसद विघटनको सिफारिस

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद भंग गर्दै नयाँ चुनावको प्रस्ताव गरेका छन् । प्रधानमन्त्री खानले राष्ट्रपति आरिफ अल्भी समक्ष संसद विघटनको सिफारिस गरेका छन् । राष्ट्रका नाममा संवोधन गर्दै खानले निर्वाचित सरकारलाई अपदस्त गर्ने विदेशी षड्यन्त्रलाई असफल बनाउन संसद विघटन गर्नुपरेको जिकिर गरेका छन् । यसअघि आजै बसेको पाकिस्तानी संसदको संक्षिप्त बैठकमा सरकार विरुद्ध संसदमा…