२० मंसिर २०८२, शनिबार | December 7, 2025

कोराना उपचारमा भारतलाई अमेरिकासहित अन्य मुलुकबाट स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडाैं । कोरोना भाइरसको महामारीबाट अतिप्रभावित भएको भारतलाई विश्वका विभिन्न मुलुकहरूले स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका छन । भारतमा आस्ट्राजेनेका खोप निर्माणमा आवश्यक पर्ने कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ । बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ । बेलायतले ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण (जसले हावाबाट अक्सिजन तान्नसक्छ) तथा १२०…