एजेन्सी । अमेरिकामा दुई नाइट क्लबमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सास राज्यको डोलास सहरका नाइट क्लबमा गोली प्रहार भएको हो । स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय मिडियाहरूले दिएका खरब अनुसार शनिबार राति करिब १ः३० बजे ( आइतबार दिउँसो नेपाली समय) तिर नाइट क्लबमा एक व्यक्तिले गोली प्रहार गरेका हुन् ।…