२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

दक्षिण कोरियामा मासुका लागि प्रत्येक वर्ष काटिन्छन् १० लाख कुकुर

सीउल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय-इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् । लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे राष्ट्रपति मुनले योजना गरेका हुन् । कोरियामा कुकुर तथा विराला काट्न देशमा प्रतिबन्ध छ । तर, उपभोगमा भने रोक छैन् । सरकारले हालै सार्वज्निक गरेको एक…