२९ चैत्र २०८२, आइतबार | April 12, 2026

५ हजार मिटर उचाईको कठिन हिमाली पठारमा सीमा रक्षार्थ बसेका चिनियाँ सेना (फोटो कथा)

गतवर्ष पूर्वी लद्दाख–अक्साई चीनस्थित गलवान क्षेत्रको वास्तविक नियन्त्रण रेखा (Line of Actual Control एलएसी)मा भारतीय सेनासँग भएको भीडन्तमा मारिएका आफ्ना सेनाबारे चीनले सार्वजनिक रुपमा जानकारी गराएको छ । गतवर्षको जुन १५ गते राति भएको हिंसात्मक भिडन्तमा भारतका २० सेना मारिएका थिए । भारतले आफ्नोतर्फको जानकारी तत्कालै गराएको थियो । चीनले भने घटना भएको ८ महिना…