२० मंसिर २०८२, शनिबार | December 6, 2025

तिब्बत : चीनको सबैभन्दा कठिन भूमिले निरपेक्ष गरीबीलाई कसरी हरायो ?

नेपालको उत्तरी छिमेकी चीन । चीनको दक्षिण पश्चिम स्वायत्त प्रदेश तिब्बत । नेपालसँग सयौं वर्ष पहिलेदेखि सम्बन्ध रहेको चीनको तिब्बतले यतिबेला यौटा गर्विलो घोषणा गरेको छ । हो चीनको स्वायत्त प्रदेश तिब्बत अब निरपेक्ष गरीबीबाट मुक्त भएको छ । तिब्बतले आफु गरीबीबाट मुक्तभएको घोषणा गरेको छ । सन् २०१९ मा तिब्बतको ७४ काउन्टीका ६ लाख…