११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनको पहिलो सम्बोधन : मेरो काम तोड्ने होइन सबैलाई जोड्ने हुनेछ

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफुले अमेरिकी इतिहासमा अहिलेसम्मकै धेरै मत प्राप्त गरेको बताएका छन् । बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अमेरिकी जनताले आफुमाथि जताएको भरोसालाई टुट्न नदिने प्रतिवद्धता जनाए । विजयी सभालाई सम्बोधन गर्दै बाइडेनले आफुले ७.४ करोड भोट पाएको बताउँदै जनताको विश्वासलाई आफुले विनम्रतापूर्वक स्वीकार गरेको जिकिर गरे…