२८ चैत्र २०८२, शनिबार | April 11, 2026

चीनको राजधानी बेइजिङमा लगातार तेस्रो दिन पनि थपिए ३६ कोरोना संक्रमित

बेइजिङमा लगातात तेस्रो दिन पनि कोरोना भाइरसका नयाँ संक्रमित देखिएपछि चिनियाँ अधिकारीहरु चिन्तित भएका छन् । पछिल्लो २४ घण्टामा बेइजिङमा मात्रै ३६ नयाँ संक्रमित देखिएका छन् । जबकी देशभर ४९ संक्रमित थपिएका छन् । लगातार दोस्रो दिन रेकर्ड संख्यामा संक्रमितको मामिला आएको हो । एक दिन पहिला पनि यत्तिकै संख्यामा मानिसहरु कोरोना संक्रमित भएका थिए…