२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

८ भारतीयलाई मृत्युदण्डको सजाय विरुद्धको अपील कतारद्वारा स्वीकार

नयाँ दिल्ली। कतारको अदालतले भारतीय अपिललाई स्वीकार गरेको छ । जासुसीको मुद्दामा पक्राउ परी मृत्युदण्डको सजायँ पाएका भारतीयहरू पुर्व अधिकारीको मुद्दामा कतारले अपिल स्वीकार गरेको हो । कतारको एक अदालतले कथित जासुसी मुद्दामा गत महिना सजाय पाएका आठ पूर्व भारतीय नौसेना कर्मचारीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय विरुद्ध भारतको अपील स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।…