२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

विश्वकप क्रिकेटको फाइनल हेर्न नरेन्द्र मोदी पुग्ने

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार हुने विश्वकप क्रिकेटको फाइनलमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री मोदी आइतबार साँझ अहमदाबाद पुग्नेछन् । उनी अहमदाबाद क्रिकेट स्टेडियम पुगेर भारत र अष्ट्रेलियाबीचको विश्वकप फाइनलको मHजा लिनेछन् । यस अवधिमा दुई-तीन राज्यका मुख्यमन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री मोदीको आइतबारको गुजरात भ्रमणको पूर्ण तालिका सार्वजनिक भएको छ ।…