८ बैशाख २०८१, शनिबार | April 20, 2024

हमासद्दारा एक आमा र दुई बालिका रिहा, इजरायलले भन्यो, ‘विश्वास छैन्

गाजा । हमासले इजरायली महिला र दुई बालबालिकालाई रिहा गरेको दाबी गरेको छ । प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार दाबी गरेको छ कि उसले इजरायली सेनासँगको लडाईमा हिरासतमा परेका एक इजरायली महिला र उनका दुई बच्चाहरूलाई रिहा गरेको छ । तर, इजरायली टेलिभिजन नेटवर्कहरूले उक्त घोषणालाई अस्वीकार गरेका छन् । सो बारेमा इजरायली सेनाले हमासको…