काठमाडौं । लक्जमबर्गका राजकुमार रोबर्टका छोरा राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु भएको छ । उनको मृत्यु पिओएलजी माइटोकोन्ड्रियल रोग भनिने दुर्लभ आनुवंशिक रोगका कारण भएको हो । यस रोगमा शरीरका कोषहरूले ऊर्जा पाउँदैनन्, जसका कारण शरीरका विभिन्न अंगहरूले बिस्तारै काम गर्न छोड्छन् र अन्ततः व्यक्तिको मृत्यु हुन्छ । १४ वर्षको उमेरमा प्रिन्स फ्रेडरिकलाई यो…