२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बङ्गलादेशसँग श्रीलङ्का ३ विकेटले पराजित

काठमाडौं । भारतमा जारी आईसिसी एकदिवसीय विश्वकपमा बंगलादेशले श्रीलंकाविरुद्ध तीन विकेटको जित निकालेको छ । सोमबार नयाँदिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा श्रीलंकाले प्रस्तुत गरेको २८० रनको लक्ष्य बंगलादेशले ४१.१ ओभरमा सात विकेट गुमाएर भेट्टायो । बंगलादेशको जितमा नज्मुल हसन सान्तोले ९० रन बनाए । उनले १०१ बलमा १२ चौकाको प्रहार गरे । कप्तान साबिक अल…