११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

ओल्मो र टोरेजको गोलमा बर्सिलोना विजयी

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लस पलमासलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लस पलमासलाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।…