२९ चैत्र २०८२, आइतबार | April 12, 2026

सिरियामा झडप र प्रतिशोधपूर्ण हिंसा : एक हजारभन्दा बढीको मृत्यु

एजेन्सी । सिरियामा झडप र प्रतिशोधपूर्ण हिंसामा एक हजार भन्दा बढिले ज्यान गुमाएका छन् । सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु संख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ । यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको…