११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७९ जना, २ जनाको जीवितै उद्धार

काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । उनीहरु मध्य एक जना चालक दलका सदस्य र एक जना यात्रु भएको अधिकारीहरुले जनाएका छन् । जीवितै उद्धार गरिएका बाहेक अरु कोही पनि जीवित फेला नपरेको…