काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल) २०२४-२५ को उद्घाटन खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध राजशाही वारियर्सले शानदार सुरुवात गरेको छ । शुक्रबार सम्पन्न उद्घाटन खेलमा राजशाहीले सिलेट टाइटन्सलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सिलेट टाइटन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१…