४ श्रावण २०८३, सोमबार | July 20, 2026

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी दिएकी छिन । उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उनले दिएकी छिन । देशका विभिन्न क्षेत्रमा ७।२ र ७।५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ…