बुटवल । ‘सफा सहर, हाम्रो रहर’ नारासहित बुटवलमा भोली (माघ १९ गते) 'ट्रास रेस' (फोहोर उठाउने दौड) प्रतियोगिता हुने भएको छ । युवाहरूमा नगर सफाइको जागरणका लागि भोली (माघ १९ गते) बृहत् ट्रास रेस फोहोर उठाउने दौड प्रतियोगिता गरिने भएको हो । बुटवल उपमहानगरपालिकाको सहकार्य र ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैंकले यो प्रतियोगिता…