बुटवल । लयान्स क्लब अफ बुटवल तिलोत्ता र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा सोमबार बुटवलमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयमा आयोजित शिविरमा १५० जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले सामाजिक…