खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको चौथो दिनमा भएको खेलमा बैजनाथको परिवर्तनशिल युवा क्लब विजयी बनेको छ । न्यू डाँफे स्पोर्ट्स क्लबद्वारा आयोजित गज बहादुर सिजाली स्मृती १० औं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताुमा मंगलबार सम्पन्न खेलमा परिवर्तनशिल युवा क्लबले जीत निकालेको हो । परिवर्तनशील युवा…