२३ भदौ २०८३, मंगलबार | September 9, 2026

सम्मरीमाई र मर्चवारीमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देहीको सम्मरीमाई र मर्चवारी गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एक दिवसीय भूमि समस्या समाधान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुवै पालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको सहजीकरण भूमि समस्या समाधान आयोग रुपन्देहीले गरेको थियो । सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले उपस्थित सबैलाई स्वागत गर्दै अभिमुखीकरण तथा…