खजुरा । नेपालमै पहिलो ठुलो क्षेत्रफलमा धार्मिक बाटिका निर्माणार्थ आयोजन गर्न थालिएको शिवकालिका धार्मिक महाअनुष्ठानको सम्पूर्ण तयारी पुरा भएको छ । आज बाँकेको खजुरामा पत्रकार सम्मेलन गर्दै स्थानीय शिवकालिका मन्दिरको जग्गा मध्य कम्तीमा १ बिगाहा जग्गामा धार्मिक बाटिका निर्माणको सहयोगार्थ संकल्प गरिएको धार्मिक महा अनुष्ठानको तयारी पुरा भएको जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै महाअनुष्ठान…