बुटवल । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नयाँ पुस्तालाई क्रान्तिको इतिहास बुझाउनुपर्ने बताएका छन । आइतबार शहीद रमेश यादवको २० औँ स्मृति सभा तथा राष्ट्रिय धान दिवस कार्यक्रम बोल्दै नेता बरालले शहिद र अग्रजको सम्मान नहुने देश कहिल्यै अघि नवढ्ने भएकाले युवा पुरस्तालाई क्रान्तिको इतिहास बुझाउनु पर्ने बताए । दश बर्षे जनयुद्धको…