बुटवल । खुला सीमानाका कारण हुने अवैध आयात, बिना दर्ता पसल सञ्चालन तथा घुमन्ते र झोलामा औषधि विक्रीले मर्कामा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल औषधि व्यवसायी संघ रुपन्देहीले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग आयोजना गरेको स्वास्थ्य सञ्चार कार्यक्रममा सहभागी व्यवसायीहरुले सरकारले नीतिगत सुधार र व्यवसायीहरुलाई गर्ने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए । एलोपेथिक र आयुर्वेदिक…