खजुरा । नेपालमै पहिलो धार्मिक पुष्पबाटिका निर्माणको उद्देश्य सहित गरिएको धार्मिक अनुष्ठानबाट १३ लाख बढी बचत भएको छ । अनुष्ठानको मुख्य आयोजक शिबकालिका मन्दिर व्यवस्थापन समितिले आज दाताहरुको भेला बोलाएर आय ब्ययको विवरण सार्वजनिक गर्दै १३ लाख ३१ हजार ३४० अनुष्ठानबाट बचत भएको जानकारी दिएको हो । अनुष्ठानको आयब्यय प्रस्तुत गर्दै आर्थिक समितिका संयोजक केदार…