१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलको मिलनचोकमा रहेको होटलमा एक पुरुषको रहस्यमय मृत्यु, अनुसन्धान जारी

बुटवल । बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा शनिबार एक पुरुषको रहस्यमय मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका-६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार क्षेत्री शनिबार दिउँसो एक महिलासहित होटल पुगेका थिए । उनीहरू दुई बच्चासहित होटल पुगेका…