२१ भदौ २०८३, आइतबार | September 6, 2026

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष लायन दृश्य बरालले गरेका थिए भने क्लबका संस्थापक अध्यक्ष एमजेएफ लायन मुक्ति प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा निवर्तमान कार्यसमितिले नव-निर्वाचित नेतृत्वलाई पद तथा जिम्मेवारी…