२ चैत्र २०८२, सोमबार | March 16, 2026

देवदहमा बौद्ध गतिविधि र सम्पदा संरक्षणमा स्थानीयहरुलाई जोड्न छलफल

लुम्बिनी । बुद्धको मावली क्षेत्र देवहदमा बौद्ध गतिविधि र बुद्धकालिन पुरातात्विक क्षेत्रहरुको सरसफाईका लागि अभियान थालिने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको उपस्थितीमा कोषको देवदह कार्यालयको आयोजनामा त्यसक्षेत्रका सरोकारवालाहरुको छलफलले देवदहका ऐतिहासिक र बौद्धकालिन सम्पदाहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागिता र अपनत्व बढाउन अभियान गर्नुपर्ने निष्कर्ष निकालिएको हो । छलफलबाट देवदहमा क्रियाशिल क्रियाशिल…