७ पुस २०८२, सोमबार | December 22, 2025

कस्तुरी मिष्ठान्न भण्डारको तेस्रो शाखा तिलोत्तमाको योगीकुटीमा सञ्चालन

बुटवल । विगत साढे २ दशकदेखि व्यवसायीक यात्रा सुरु गरेको कस्तुरी मिष्ठान्न भण्डारले तिलोत्तमाको योगिकुटीमा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । २०५५ सालमा बुटवलको ट्राफिकचोक पाल्पा रोडबाट व्यवसायिक उत्पादन सुरु गरेको कस्तुरीले राजमार्ग चौराहपछि योगिकुटीमा शाखा बिस्तार गरेको हो । मिठाईका ७० बढी परिकार उत्पादन गर्दै आएको कस्तुरीले ग्राहको माग र बजार बिस्तारका लागि…