बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा मुख्यमन्त्री नव प्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत महिलाहरुका लागि होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिम सम्पन्न भएको छ । गैडहवा-४ मा अवस्थित गैडहवाताललाई आन्तरिक तथा बाह्य पर्यटक लक्षित होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्ने उद्देश्श्यसहित स्थानीय उत्पादन र परम्परागत परिकारहरुलाई प्रवर्द्धन गर्नेगरी तालिम सञ्चालन गरिएको हो । तालिममा सिकेका सीपलाई प्रयोग गरी…