बुटवल । दुई दशक अघिदेखि बुटवलमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको आधुनिक समाज डेन्टल केयर प्रा.लिले दाँत, मुख, गिजा एवं समग्र मुख स्वास्थ्यसम्बन्धी सचेतना अभियानलाई तीव्रता दिएको छ । मानिसको खराब जीवनशैली, असन्तुलित आहार र नियमित स्वास्थ्य जाँचको कमीका कारण मुखको क्यान्सर तथा अन्य दाँत र गिजासम्बन्धी रोगहरू बढिरहेको आधुनिक समाज डेन्टल केयर प्रालिका प्रवन्ध…