बुटवल । बडा दसैंको उपलक्ष्यमा लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनान आइतबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा ५३ यूनिट रगत संकलन भएको छ । हिन्दुहरुको महान पर्व बडा दसैंको ब्यस्ततामा हुन सक्ने रगत अभावलाई कम…