१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुटवल-तानसेन सडक खण्डमा आजदेखी २० गते सम्म अत्यावश्यक बाहेकका सवारी साधनमा रोक

पाल्पा । लगातारको वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाल्पा जिल्लामा असोज १८ देखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले तीन दिनका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरका अनुसार वर्षासँगै पहिरोको जोखिम उच्च रहेकाले उक्त…