खजुरा । बाँकेको खजुरा स्थित नेरामाबिले बिद्यालयका विषयमा सामाजिक सञ्जालमा आएका आरोपहरुको खण्डन गरेको छ । विद्यालयले आज स्थानीय पत्रकारहरुलाई बोलाएर विद्यालयमाथि लागेका आरोपहरुको खण्डन गरेको हो । विद्यालयले निरन्तर प्रगती र उत्साहजनाक नतिजा ल्याइरहेको दाबी गर्दै भ्रमपूर्ण आरोपहरुबाट विद्यालय परिवार बिचलित नहुने प्रतिबद्धता व्यक्त गरेको छ । पत्रकार भेघाटमा बोल्दै प्रधानाध्यापक माधव शर्माले आफु…